बढ्यो सुन र चाँदीको मूल्य



पोखरा

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर ९७ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja