राजनीति

गण्डकी प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी हुन सफल

पोखरा बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ ।  १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२


मधेश प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो

पोखरा मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा-४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र


उदयपुर क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको निर्देशन

पोखरा निर्वाचन आयोगले मतगणनापूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

पोखरा लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस दोस्रो दलको रुपमा रहने भएकाे छ । माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ । जिल्ला


कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ कांग्रेस र माओवादी बराबर

पोखरा अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुबै दलको बहुमत थियो । नेपाली कांग्रेसका चार सांसद


गण्डकी प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रबाट दुई महिला मात्र निर्वाचित 

पोखरा २४ समानुपातिकसहित ६० सदस्यीय गण्डकी प्रदेशसभामा संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा पनि २० जना चाहिन्छन् । गण्डकी प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रबाट यस पटक दुई महिलामात्र निर्वाचित


प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेश गर्ने सम्बन्धमा आयोगको निर्देशन

पोखरा १. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फः- (क) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका


दोलखाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने

पोखरा निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका


सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

पोखरा प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् । राय ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका


इलाम २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित

पोखरा इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja