गण्डकी प्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीले पठायो केन्द्रमा नामावली

पोखरा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले केन्द्रमा नामावली पठाएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् ।


पोखराको बुद्धचोकबाट जुवातास खेल्दै गरेका ९ जना पक्राउ

पोखरा पोखरा महानगरपालिका -१० बुद्धचोक स्थित ४५ वर्षीय कुमार कार्कीको ‘यु एण्ड मी रेष्टुरेन्ट’ मा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ९ जनालाई नगदसहित


बन्दीपुर गाउँपालिकाद्वारा १८ विद्यालयलाई कम्प्युटर प्रदान

पोखरा बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र


वरिष्ठ नेता पौडेल : “एकपटक देशको नेतृत्व गर्ने इच्छा छ”

पोखरा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृह जिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर


गोरखामा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

पोखरा गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भइ भिरबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरान्चोक–४


गोरखामा अवैध हातहतियारसहित ३ जना पक्राउ

पोखरा गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । गोरखामा अवैध हातहतियारसहित बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का


माइक्रोबसको ढोकाबाट परिचालकको मृत्यु

पोखरा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका


गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी 

पोखरा गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदानप्रदान भनी निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर


हेम्जाको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु 

पोखरा पोखराको हेम्जामा रहेको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु हुने भएको छ । पोखरा-२५ हेम्जाका वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वमा प्राविधिक टोलीले हेम्जाको प्रगतिचोक


पोखराको हेम्जामा स्कुटर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरी घाइते

पोखरा पोखरा हेम्जामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर गएराति ८ बजे पोखरा महानगरपालिका २५ हेम्जा, हनुमानटोलमा सडकको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja