खेलकुद

बार्सिलोनासँग सेल्टा भिगो ३-१ अन्तरले पराजित

पोखरा पिएरे इमरिक औवामियाङको दुई मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३-१ अन्तरले पराजित गरेको छ । घरेली मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले


खेलाडी सञ्जु चौधरी कोठामा झुण्डिएको अवस्थामा मृत फेला

पोखरा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान


बक्सर अविरल घिमिरेले विश्व रेकर्ड बनाउन सफल 

पोखरा बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका हिमचितुवाका नामले परिचित बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका  छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीका सबै जिल्लामा हुने

पोखरा ।  सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी


आईपीएल टी-२० मा चेन्नईको रोमाञ्चक जित

पोखरा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार


पोखरामा जेठ देखि नवौँ राष्ट्रिय खेलकुद हुने

पोखरा आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय


अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि नेपाललाई

पोखरा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि


आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियालाई

पोखरा आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डको क्राईस्टचर्चमा आज भएको फाइनलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ७१ रनले पराजित गरेको हो ।३ सय ५७ रनको लक्ष्यमा जवाफी


चितवनमा पहिलो पटक साइक्लिङ म्याराथन आयोजना हुदैं

पोखरा चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६


पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुदै

पोखरा पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुने भएको छ । भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल (पोखरा) र कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा यही चैत २९ गतेदेखि


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja