पाेखरा उपत्यका

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य  

पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको हो । अब


मिस तामाङ पोखरामा सहभागी हुने प्रतियोगीका प्रशिक्षण शुरु

पोखरा मिस तामाङ पोखरामा सहभागी हुने प्रतियोगीका लागि पोखरामा शनिबारदेखि शुरु भएको छ । मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना


गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट

पोखरा गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु


पोखरास्थित लेक साइडमा २४ औँ संस्करणको सडक महोत्सवको तयारी

पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल किनार लेक साइडमा २४ औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक


पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु

पोखरा पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको छ


कास्कीमा यस पटक करिब पाँच प्रतिशत मत बदर

पोखरा कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

पोखरा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता


पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित

पोखरा पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित भएकी छन् ।  संस्थाको २९ औं शाखा अधिवेशन तथा २४ औं साधारणसभाले लक्ष्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।लक्ष्मीले संस्थामा रहेर


फेवातालमा एक युवती मृत अवस्थामा फेला

पोखरा गत आइतबार पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. २२ स्थित फेवातालमा शुक्रबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ


कास्कीमा निर्वाचन सुरक्षा प्रयोजनार्थ भर्ती भएका म्यादी प्रहरीको बिदाई

पोखरा कास्कीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थ भर्ती भएका म्यादी प्रहरीको बिदाई गरिएको छ । आज एक कार्यक्रमबीच कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja