पोखराको फिर्केपुलबाट खस्यो मोटरसाइकल, २ जना घाइते



पोखरा

पोखरा महानगरपालिका वडा नं. ४ फिर्केपुलबाट मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा गएराति से ७प ५२०८ नम्बरको मोटरसाइकल खसेको छ । 

सो दुर्घटनामा बाजुरा घर भएका वर्ष २७ का सुरज बुढा र बागलुङका २१ वर्षका मनिष नेपाली दुई जना घाइते भएका छन् ।उनीहरुको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकका अनुसार मोटरसाइकल चालक बुढाले मादक पदार्थ सेवन गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja