लकडाउन जेठ ३२ सम्म थप्ने सरकारको निर्णय
पोखरा
सरकारले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले हाल कायम रहेको अवधिमा १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय निर्णय गरेको हो।