म्यानचेस्टर सिटी लिगको अन्तिम खेलमा पराजित



पोखरा

इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ।प्रियिमय लिग विजेता टोली म्यानचेस्टर सिटी ब्रेन्टफर्डमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित हुन पुगेको हो।

पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो। दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन। बरु, खेलेको ८५औँ मिनेटमा इथान पिननकले गोल गरिदिए। उनले गरेको गोली नै म्यानचेस्टरका लागि अन्तिम खेलमा पराजयका लागि काफी हुन पुग्यो। अन्ततः सो पछि कतैबाट गोल हुन नसके पछि बेन्टफर्डले १–०को जीत हासिल गर्न सफल भयो। ब्रेन्टफर्डले यस सिजनमा सिटीलाई दुई पटक पराजित गरेर रेकर्ड कायम राख्यो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja