काराबाओ कप फुटबल अन्तर्गत युनाईटेडको सहज जित



पोखरा

काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा युनाईटेडका लागि मार्कुस राषफोर्ड,वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले एक-एक गोल गरे । दुई टोलीबीचको दोस्रो लेग आगामी बुधबार राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja