रवीन्द्र मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष



पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् ।

आज राष्ट्रिय सभा गृहमा राप्रपा र मिश्र समूहबीच एकता भएको हो । यसअघि सोमबार नै मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका थिए । उनी काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा समेत जुटेका छन्।

राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja