पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै



पोखरा

पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै छ ।

उपमेयर मन्जुदेवी गुरुङले दिउँसो ४ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।महानगरले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार तथा सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार प्रवर्द्धन, सुशासनलाई जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja