एमसीसी नेपालको हितमा छ , पारित गर्नुपर्छ-प्रधानमन्त्री देउवा



पोखरा

आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताउनुभएको छ ।

एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन रु म पनि देशको प्रधानमन्त्री हुँ । राष्ट्रघाती सम्झौता गरौँला ? नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो । बुझ्नुपर्‍यो क्या, उनले भने ।उनले गठबन्धन पूरा समयसम्म रहने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja