लेकसिटी हस्पिटलका प्रवन्ध निर्देशक डा. बिष्णु नेपालीको निधन



पोखरा

पोखरास्थित लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर सेन्टरका प्रवन्ध निर्देशक डा. बिष्णु नेपालीको निधन भएको छ । 

पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन निवासी डा. नेपालीको काठमाडौंस्थित ग्राण्डी अस्पताल उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो ।

१४ वर्षदेखि चिकित्सक पेशामा सक्रिय डा. नेपाली केही समयदेखि कलेजो सम्वन्धित रोगबाट पीडित थिए । डा. नेपालीको शव शनिबार विहान मालेपाटनस्थित निवासमा ल्याएर रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ ।  उनको शवमा बवा टुकलाल नेपालीले दागवत्ती दिएका थिए । डा. नेपालीका श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja