‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक



पोखरा

आगामी पुष २ गते रिलिज मिति तोकिएको फिल्म ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको ट्रेलरमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापालगायतका कलाकारलाई प्राथमिकता दिइएको छ ।

प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेत अभिनय रहेको फिल्ममा आकाश बरालको कथा तथा संवाद छ । यो फिल्मले २०७६ साल चैत २८ लाई प्रदर्शन मिति तोके पनि कोभिड महामारीका कारण त्यो समयमा प्रदर्शन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja