नेपाल आयल निगमद्वारा पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि



पोखरा

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।  बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा वृद्धि गरेको हो ।

पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि भएको छ भने, खाना पकाउने एलपी ग्याँसमा प्रतिलिण्डिर ७५ रुपैयाँका दरले बढेको छ । वृद्धि भएको मूल्य पछि अब एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस्तै, मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ । जसमा हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja