सिरियाको अफ्रिनमा कार बम विष्फोटमा ६ जनाको मृत्यु



पोखरा

सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा १ टर्की समर्थित विद्रोही लडाकु सहित ६ जनाको मृत्यु भएको छ।

अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ।

बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा ‘सर्वसाधारणको भिड लागेको क्षेत्रमा’ विष्फोटक पदार्थले भरिएको गाडी विष्फोट भएको बताइएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja