४ किसानको हत्या गरेको आरोपमा भारतीय गृह राज्यमन्त्रीका छोरा पक्राउ



पोखरा 

चार जना किसानको हत्या गरेको आरोप लागेका भारतीय गृह राज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेशकाको लखीमपुर खिरीमा भएको हिंसामा उनले चार जना किसानको हत्या गरेको आरोप लाग्दै आएको छ ।

मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja