नेपालमा ३२ प्रतिशतले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाए



पोखरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज २१ गतेसम्मको विवरण अनुसार नेपालमा ३२ प्रतिशतले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाएका छन् ।

पहिलो मात्रा खोप ४० प्रतिशतले पाएका छन् भने हालसम्म पूर्ण मात्राको खोप ६९ लाख ६२ हजार १ सय ६४ जनाले पाइसकेका छन् भने पहिलो मात्रा खोप ८७ लाख २ हजार ७ सय ५ जनाले लगाइसकेका छन् ।

पूर्ण खोपका लागि १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ लक्षित जनसंख्या हो । यस्तै काठमाडौँ उपत्यकामा ७४ प्रतिशत अर्थात् १५ लाख ७९ हजार ८ सय ९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja