मालेपाटनमा दोश्रो वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शुक्रबारबाट शुरु



पोखरा

पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा मालेपाटनमा दोश्रो वडास्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

सूर्यचन्द्र विकास समाजको व्यवस्थापनमा हुने प्रतियोगिता शुक्रबारबाट शुरु भइ आइतबार समापन हुने बताईएको छ । प्रतियोगिता मालेपाटनस्थित रवीन्द्र स्मृति बाटिका-सूर्यचन्द्र विकास समाजको व्यामिन्टन कोर्टमा हुनेछ । प्रतियोगिताको सबै तयारी पूरा भएको वडाध्यक्ष नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja