साम्राज्ञीको अभिनय रहेको भिडियो ‘माया पिरेम’ सार्वजनिक



पोखरा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ ।

भिडियोमा साम्राज्ञीसँगै देलविस, राज र अलिसा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा उत्सव दाहालको छायांकन, शिलोन लम्सालको सम्पादन र कलर तथा माइकल चन्दको निर्देशन छ ।

भिडियोमा माइकल स्टेप अप आर्टस एकेडेमीको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja