यसै वर्ष विवाह गर्दै आलिया र रणवीर



पोखरा

लामो समयदेखि एक डेटमा रहेकाबलिउड कलाकाररणवीर कपुर र आलिया भट्टलाई अक्सर एकसाथ देख्न पनि सकिन्छ । तर उनीहरुले आफ्नो सम्बन्धको बारेमा खुलेर अहिलेसम्म बोलेका छैनन् ।

आलिया र रणबीरले यसै वर्ष बिवाह गर्न सक्ने अभिनेत्री लारा दत्तले बताएकी छन् । लाराले एक अन्तर्वार्ताको क्रममा दुबैले यो वर्ष विवाह गर्नसक्ने बताएकी हुन् । लाराले आफू पुरानो जेनरेशन भएपनि कसको कोसँग डेट रहेको थाहा भएको बताउँदै आलियाले यो बर्ष विवाह गर्ने बताएको उनको भनाइ छ ।

रणबीर र अलियाको प्रेमको सुरुवात फिल्म ‘ब्रहस्त्र’को सुटिङ सेटबाट भएको थियो । रणबीरले एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि कोरोना महामारी फैलिएको थिएन भने अहिलेसम्म म विवाह गरिसकेको हुन्थेँ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja