काठमाडौंमा उपचाररत पोखराका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज



पोखरा

पोखरा महानगरपालिकाका मस्तिष्कघात भइ काठमाडौंस्थित न्यूरो अस्पतालमा १९ दिनदेखि उपचाररत मेयर मानबहादुर जिसी हिजो अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मेयर जिसीका सञ्चार संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालका अनुसार मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएर चिकित्सककै निगरानीमा रहनेछन् । 

मेयर जिसीको सचिवालयले उनको उपचारमा सघाउने र शुभेच्छा प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै अझै केही साता भेटघाटका लागि कष्ट नगर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja