अभिनेत्री गरिमा जन्माईन् छोरी



पोखरा

बेल्जियममा रहेकी नेपाली अभिनेत्री गरीमा पन्तले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छिन् ।

उनले मंगलबार फेसबुकमा आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।

तस्वीरमा गरिमाले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ भन्दै क्याप्सन लेखेकी छन् ।

सांगीतिक कार्यक्रमका लागि युरोप जाँदा बेल्जियममा व्यवसाय गरिरहेका हरिसँग भेट भएपछि उनीहरु नजिकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja