आइतबार भएको मैत्रीपूर्ण खेलमा चेल्सीको जित



पोखरा

प्रि-सिजन तयारी अन्तर्गत आइतबार भएको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई २-१ गोलले पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेज र टामी अब्राहमले १-१ गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja