नेपाल विद्यार्थी संघ पुर्व केन्द्रीय सदस्य द्वारा माक्स र सेनिटाईजर वितरण



नेपाल सरकारले यहि बैशाख १६ गते देखि आकस्मिक रुपमा गरेको लकडाउन पछि आम बिध्यार्थी र सर्बसाधरण आआफ्नो गाउँ फर्किने तरखरमा रहेको बेला ने बि संघ ले गाडी चालक सह चालक र सर्बसाधरणलाई स्यानिटाइजर र माक्स वितरण गरेको छ। यो अभियानको नेतृत्व ने बि संघ पुर्ब केन्द्रीय सदस्य मनिश जङ्ग थापाले गरेका थियाे।उक्त अभियानमा ने बि संघ सामुदायिक क्याम्पस समन्वय समितिका संयाेजक पराेपकार अधिकारी ,ने बि संघ नेता सुबर्ण श्रेष्ठ ,शुशान्त सिटौला ,दिपेन्द्र ढकाल ,बासुदेब हमाल लगायत बिद्यार्थी नेता सहभागी थिए। माक्स र सेनिटाईजर बालाजु बसपार्क मा वितरण गरिएको थियोे

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja