फिफा विश्वकप छनौट : स्पेनको सहज जित



पोखरा

फिफा विश्वकप छनौट अन्तर्गत स्पेनले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा डानिल ओल्मो, फेरान टोरेस र जेरार्ड मोरेनोले गोल गरे । कोसोभोका बेसार हालिमीले एक गोल फर्काए ।

जितसँगै स्पेनले ३ खेलमा ७ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । कोसोभो अंकविहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja