पोखरामा २५ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु



पोखरा

पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ ।

पोखरा-१ निवासी २५ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा बिहीबार राति ९.५६ बजे मृत्यु भएको हो । उहाँमा यही पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले दिनुभयो ।

उहाँमा मृगौलको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको बताइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja