अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’



पोखरा

गैर आबासीय नेपाली युबती अंशिका शर्मा मिस नेपाल युनिभर्सको बिजेता बनेकी छिन । मिस नेपाल ओशियानाको फस्ट रनर अप ( उपबिजेता ) रहेकी २४ बर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी छिन ।

प्रबासी नेपालीहरुको दोश्रो पुषताले पाएको यो सफलताले एनआरएनहरुलाई गरौबान्वित बनाएको भन्दै गैर आबसीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले खुशी ब्यक्त गरे ।

बेल्जियमबाट प्रतिनिधित्व गरेकी अर्की गैर आबासीय नेपाली युबती ज्योती भट्ट निर्णायक हरुको रोजाईमा टप फाइभमा परेकी भए पनि दर्शकको भोटिङबाट पछाडि परेकी थिइन ।

प्रतिभाहरुको अत्यन्त कडा प्रतिस्पर्धा रहने मिस नेपाल युनिभर्स जस्तो ख्याती प्राप्त प्रतियोगितामा गैर आबासिय नेपालीहरुको प्रस्तुती उच्च स्तरको भएको निर्णायकहरुले प्रतिकृया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja