सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य हालसम्मकै उच्च



पोखरा

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यद्यपि सुनको मूल्य एक लाख रुपैयाँ माथि नै रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर आइतबार सुनको मूल्य घटेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच चाँदीको मूल्य तोलामा हालसम्मकै उच्च बनेको छ । आइतबार  चादी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja