दिशा पटानीका पितामा देखियो कोरोना



पोखरा

भारतीय अभिनेत्री दिशा पटानीका पिता जगदीश पटानीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत जगदीशमा कोरोना पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जगदीश पटानी र अन्य दुई अधिकारी ट्रान्सफर्मर घोटालाको अनुसन्धान गरिरहेका थिए । उनीहरु लखनऊबाट बरेली गरेका थिए ।

उनीहरु तीनैजनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja