संक्रमण को बेला काङ्ग्रेस भित्र का डाक्डरहरुले आफ्नोदक्षता देखाउनु पर्छ-: नेता थापा
संक्रमण को बेला काङ्ग्रेस भित्र का डाक्डर हरु ले आफ्नोदक्षता देखाउनु पर्छ-: नेता थापा नेपाल बिध्यार्थी संघ का पुर्ब केन्द्रिय सदस्य मनिश जङ थापा ले देशमा संकट परेको बेला नेपाली काङ्ग्रेस भित्र का दक्ष र अनुभवी डाक्टर हरु ले आफ्नो दक्षता देखाउनु पर्ने बेला आएको बताउनु भयाे । नेपाली काङ्ग्रेस भित्र लामो समय स्वास्थ्य सेवा मा काम गरेका एक से एक डाक्टर हरु रहेको भन्दै नेता थापा ले नेपाली काङ्ग्रेसका महामन्त्री डा. शसाङ्क कोइराला, डाक्टर सेखर कोइराला, पुर्ब रास्टपती डा. रामबरण यादब समेत लाई आफ्नो राजनितिक पद र ओहोदा लाई यथावत राख्दै, देश र जनता प्रती प्रेेेम र सम्मान दर्शाउन , स्वास्थकर्मि संग संगै सेवा दिदा उपयुक्त हुने बताउनु भयाे ।