भरतपुरले ११जनाकाे स्वाब परीक्षणकाे लागि पठायाे



। भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट सोमबार कोरोना परीक्षणका लागि ११ जनाको नमुना ९स्वाब० संकलन गरी काठमाडौं पठाइएको छ । कोरोना आशंका गरिएका बिरामीको स्वाब संकलन गरी काठमाडौं पठाइएको अस्पतालका प्रवक्ता डा।भोजराज अधिकारीले जानकारी दिए ।

नमुना पठाइएका मध्ये एक जना बालिकाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए । यसअघि आइतबार नमुना पठाइएका तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja