साम्राज्ञी भन्छिन् – भोलिका लागि अहिले नै तयारी गरौं



पोखरा

कोरोना भाइरस संक्रमणको त्रास नेपालमा पनि देखिएको छ । लाखौं मानिस राजधानी छोडेर गाउँ गइसकेका छन् ।

फिल्मका कामहरु र प्रदर्शनमा समेत रोक लगाइएको छ । कलाकारहरु पनि सेल्फ क्वारेनटाइटमा बसिरहेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि घरमा सेल्फ क्वारेनटाइनमा बसेकी छिन् ।

अत्यावश्यक काममा बाहेक अरु बेला साम्राज्ञी घरमै सीमित भएकी छिन् ।

कोरोनाका कारण फुर्सदमा रहेकी साम्राज्ञीले आफ्ना फ्यानलाई नडराउन तर भोलिका लागि तयारी हुन अनुरोध गरेकी छिन् ।

साम्राज्ञी भन्छिन् – अत्यावश्यक सामान अहिले नै लिएर राखौं भोलिका लागि चाहिने सामान आजै किनेर राख्नुस् । मैले धेरै मानिस डराइरहेको देखेकी छु । नआत्तिनुस् । आत्तिनु जरुरी छैन ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja