योमरी बिशेष कार्यक्रम



पोखरा

पोखराको गैह्रापाटनमा हिजो योमरी बिशेष कार्यक्रम आयोजना गरीएको थियो । नेवा मिसा पुच गैह्रापाटनको आयोजनामा योमरी बिशेष कार्यक्रम भएको थियो ।

नेपाली संस्कृतीको रक्षाका लागि यो कार्यक्रम सम्पन्न गर्न नेवा मिसा पुचकी उपाध्यक्ष सुनिता श्रेष्ठले बताईन् ।

योमरी पुनिको अवसरमा बुधबार भएको योमरी बिशेष कार्यक्रम गैह्रापाटनको शिव मन्दिरमा आयोजना गरीएको थिया । संस्कृती रक्षाको कार्याक्रममा आगमी दिनमा वडाले पनि सहयोग गर्ने पोखरा महानगरपालिका बडा नं। ४ का वडा अध्यक्ष शंकर बाँस्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja