नेसनल प्याब्सन कास्कीको अध्यक्षमा अधिकारी



पोखरा

नेशनल प्याब्सन कास्कीको सातौँ अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि हेमन्त अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

संस्थाको प्रथम उपाध्यक्षमा शिवदत्त तिवारी, द्वितीय उपाध्यक्षमा केशवशरण पौडेल, सचिवमा मनकाजी गुरुङ, सहसचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा रत्नाकुमारी गुरुङ र सहकोषाध्यक्ष राजु केसी निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा शिवराज पौडेल, विष्णुप्रसाद पौडेल, अर्जुनप्रसाद अधिकारी, राजु कायस्थ, सञ्जय पौडेल र रमेशराज पौडेल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja