अजय देवगनको ‘तानाजी’को ट्रेलर सार्वजनिक



पोखरा

 बलिउड अभिनेता अजय देवगन फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म एक बायोग्रापिकल पीरियड ड्रामा हो । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको छ । 

यो फिल्म अजय देवगनको १०० औ फिल्म हो । उनी फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । फिल्ममा अजयसँगै काजोल र सैफ अली खानको पनि अभिनय रहेको छ । सैफ उदय भानको भुमिकामा देखिएछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिएकी छिन् ।

ओम राउतले निर्देशन गरेको फिल्म जनावरी १० अर्थात पुस २५ गते देखि प्रदर्शन हुँदैछ ।

मकालु खबर बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja