प्रदेश सरकार सांसद दिपक मनाङे द्वारा २५ घर हस्तान्तरण



पोखरा

गण्डकी प्रदेश सरकार सांसद राजिब गुरुङ (दिपक मनाङे) द्वारा मनाङ स्थित दलित बस्तिमा २५ घर निर्माण गरि गरिब तथा बिपन्न बर्गलाई हस्तान्तरण गरिएको छ।

जनता आवाज कार्यक्रम २०७५ अन्तर्गत भौतिक तथा पुर्वाधार बिकाश मन्त्रालय गण्डकी प्रदेश मनाङ ख का प्रदेश सांसद राजिब गुरुङ (दिपक मनाङे) ले जिल्लामा २५ दलित परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरेका हुन।प्रतिघर करिब ३,५००००रदरको लागतमा उक्त २५ घर निर्माण भएको बताईएको छ।

मनाङ जिल्लामा सडक, खानेपानी,बिजुली, खेलकुद लगाएत विभिन्न क्षेत्रमा तिब्र बिकास हुनुपर्छ मनाङी जनताले सुख अनि शान्तिको स्वास फेर्न पाउनुपर्छ भन्ने भावनामा उत्प्रेरित स्पष्ट तथा खरो स्वभावका सांसद मनाङेले बिकाशका काममा ढिलासुस्ती अनयमितता लापरबाही गर्ने जो कोहीलाई नछाड्ने जेल हाल्ने भन्दै कडा रुपमा प्रस्तुत समेत भएका छन।जनताको हरेक भावनामा समर्पित सांसद मनाङेको कार्यप्रति स्थानिय जनताले खुसी ब्यक्त गर्दै राहत महसुस गर्न थालेका छन।

Muglanikhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja