सुगम पोखरेलको दसैं गीत सार्वजनिक



पोखरा

गायक सुगम पोखरेलले आफ्नी छोरी एन्जेलिजा पोखरेलसंग मिलेर ‘शुभ दसैं’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द संगीत सुगम कै रहेको छ भने संगीत संयोजन सन्नी सुनामको रहेको छ ।

भिडियोमा सुगम संगै छोरि एन्जेलिजा पनि फिचर्ड छिन । भिडियोलाइ सतिस श्रेष्ठ र बलराम बुडाथोकीले खिचेका हुन् भने सम्पादन र निर्देशन सतिश श्रेष्ठले गरेका छन् ।

समाचार दैनिक बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja