जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते २ ’ को पोस्टर सार्वजनिक



पोखरा

स्टार जोन अब्राहमको रिलिजको तयारीमा रहेको फिल्म ‘सत्यमेव जयते २ ’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ ।

जोनले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन् –‘सतय फेरी सबैलाई भारी पर्नेछ । आगामी गान्धी जयन्ती २ अक्टोबर २०२० मा आउँदैछ सत्यमेव जयते २ ।’

पेस्टरमा फिल्मको नाम हिन्दीमा लेखिएको छ । राष्ट्रगानको सुरुको तीन शब्दलाई ‘जन गण मन’ लाई हाइलाइट गरिएको छ । पोस्टरमा जोन पुलिसको बर्दीमा देखिएका छन् । जसमा तिरङगा बनेका छन् । पेस्टको अनुसार फिल्ममा कलाकार दिब्या खोसला, कुमार रहेका छन् ।

समाचार दैनिक बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja