एक्सन फिल्म ‘कमान्डो ३’ को पोस्टर सार्वजनिक



पोखरा

एक्सन फिल्म कमान्डो को तेस्रो सिरिज ‘कमान्डो ३’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा विद्युत जामवालको दुई हातमा पेस्तोल रहेको छ ।

फिल्म यही वर्षको २९ नबेम्बरमा रिलिज हुने तयारीमा रहेको छ । विद्युतले फिल्मको पोस्टर इन्स्ट्राग्राममा सेयर गरेका छन् ।

फिल्म कमान्डोे ३ लाई आदितय दत्तले निर्देशन गरेका छन् । फिल्ममा विद्युतको साथमा अदा शर्मा , अंगिर धर , गुलसन देवैया लगायत कलाकारको अभिनय रहेको छ ।

विद्युतको २०१३ मा ‘कमान्डो एक्सन फिल्म आएको थियो । यो सँगै २०१७ मा ‘कमान्डो २’ आएको थियो भने फेरी ‘कमानडो ३’ मा पनि उनी नै रहेका छन् ।

समाचार दैनिक बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja