आज घट्यो सुनको मूल्य



पोखरा

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको जनाएको छ ।

मूल्यसूची तय गर्दै महासंघले मङ्गलबार तुलनामा आज मूल्य घटेको जानकारी दिएको हो ।यससँगै  छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ तय भएको जनाएको छ ।

मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । यस्तै, बुधबार चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मङ्गलबार चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja