पूर्वी नवलपरासीमा चट्याङ लागेर एक किसानको मृत्यु



पोखरा

नवलपरासीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

बुधवार बिहान चट्याङ लागेर विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेका ५७ बर्सिया छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६ः३० बजे उनलाई चट्याङ लागेको थियो ।

चट्याङ लागे लागे पछि उपचारको क्रममा उनको निधन भएको हो ।  सो नगरपालिकाको गोग्दीस्थित खेतमा काम गर्न गएका श्रीमान् श्रीमती मध्ये श्रीमानलाई भने चट्याङ लागेको थियो । खेतमा चट्याङ लागेर घाइते भए पछि घर ल्याउनासाथ श्रीमान् छविलालको मृत्यु भएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ । उता, पश्चिम नवलपरासीमा पनि हिजो एक जनाको चट्याङ लागेर निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja