साम्बा इजरायलको हापोएल रानाना क्लबमा आबद्ध



 

पोखरा

नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले इजरायलको हापोएल रानाना क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएकी छन् ।

आफ्नो फेसबुक पेजमार्फत् क्लबले साम्बा क्लबमा  आबद्ध भएको जानकारी गराएको हो । साम्बाको खेललाई क्लबले लामो समयदेखि नियालिरहेको र अन्ततः क्लबमा आबद्ध भएको फेसबुक पेजमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja