पोखरा बाटुलेचौरको स्विमिङ्ग पुलमा डुबेर एक बालकको मृत्यु



 

पोखर

पोखराको बाटुलेचौर स्थित स्विमिङ्ग पुलमा डुबेर एक बालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नं -१६ बाटुलेचौर स्थित स्विमिङ्ग पुलमा डुबेर पोखरा -८ निवासी १० वर्षीय एनेक्स थापाको मृत्यु मृत्यु भएको छ।

विकका अनुसार शनिबार साँझ अन्दाजी ६ :१५ बजेको समयमा स्विमिङ्ग पुलमा बालक डुबेको भन्ने जानकारी पश्चात वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोली सहित स्थानीयले तत्काल उद्दार गरी स्थानीय दीप अस्पताल लगेपनि बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार हाल स्विमिङ्ग पुल संचालक विरुद्ध जाहेरी परिसकेको छ भने, घटनाका विषयमा अनुसन्धान शुरू गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja