प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश



पोखरा

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ ।

पूर्व बाल सैनिक लेलिन विष्टले माओवादी युद्धमा आफू जस्ता बाल सैनिक प्रयोग गरेको तथा युद्धविरामपश्चात अयोग्य ठहर्याई लडाकु शिविरबाट निकालेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।  तर सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न नमानेपछि विष्टले दरपीठविरुद्ध निवेदन दिएका थिए । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja