बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?



पोखरा

नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

बिहीबार १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै, तेजावी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ। चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja