सबैले बधाई दिनेछन् भन्ने सोचेको थिएँ म त अपमानित भए- प्रधानमन्त्री



 

पोखरा

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण निकै सफल भएकोमा सबैले बधाइ दिनुपर्नेमा उल्टै अपमानित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा भारत भ्रमणका क्रममा भएका विषयहरुबारे स्पष्ट पार्दै प्रचण्डले भ्रमण निकै नै सफल भएको दाबी गर्दै भने, ‘सबैले बधाई दिनेछन् भन्ने सोचेको थिएँ म त विक्षिप्त भएँ ।’ उनले भ्रमणमा भएका राम्रा कुराहरुको त प्रशंसा गर्न आग्रह गर्दै राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आँट गर्न पनि सुझाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja