लिङ्देनद्वारा सांसदलाई उल्लु नबनाउन प्रधानमन्त्री प्रचण्डलाई चेतावनी



पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदलाई उल्लु नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरणको विषयवस्तु भन्दा पनि प्रक्रियामा आपत्ति रहेको भन्दै सांसदलाई नबुझेको जस्तो नबनाउन आग्रह गरेका हुन्। पुरानै नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेको विरोधमा तीन दलले आइतबार सदन अवरुद्ध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja