दिवा खाजाका लागि आठ अर्ब ४५ करोड विनियोजन



पोखरा

सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा ‘जङ्क फुड’ दिन नपाइने व्यवस्था गरेको बताउनुभयाे । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja