अवरुद्ध महेन्द्रराजमार्ग खुल्यो



पोखरा

महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा डाइभर्सनमा फसेको गाडी निकालेपछि बुधबार बिहानबाट अवरुद्ध भएको चोरमारा अरुखोला खण्ड खुलेको छ । सिमसिम झरीले डाइभर्सन सडकमा गाडी फसेका कारण बुधबार बिहान साढे ५ बजेबाट राजमार्ग अवरुद्ध सडक अहिले केहिबेर अघिबाट खुलेको प्रहरीले जनाएको छ । काम थालेको साढे ४ वर्षको अवधिमा २८ प्रतिशत मात्र काम सम्पन्न भएका कारण राजमार्गमा खाल्डैखल्डा र धुलैधुलो छ । सामान्य झरीमा समेत राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja